नियम २२
प्रस्ताव सम्बन्धी कागजात तयार गर्नु पर्ने
(१) नियम २१ बमोजिम प्रस्ताव आह्वान गर्नु पूर्व सम्बन्धित निकायले प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव सम्बन्धी छुट्टाछुट्टै कागजात तयार गरी स्वीकृत गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रस्ताव सम्बन्धी कागजातमा सम्बन्धित निकायको छाप लगाई सम्बन्धित कार्यालय प्रमुख वा निजले तोकेको अधिकृत कर्मचारीले हस्ताक्षर गरी प्रमाणित गर्नु पर्नेछ।